राजविराजमा रगत अभाव

भिडियो सहितहेर्नुहोस !
Advertisement
राजविराज, ४ असार । यहाँस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको हाताभित्र रहेको रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ । केन्द्रमा १५ दिनदेखि रगत अभाव रहेको केन्द्रले जनाएको छ । ‘ए’ पोजेटिभ र नेगेटिभ ‘बी’ पोजेटिभ र नेगेटिभ तथा ‘ओ’ पोजेटिभ रक्त समूहको रगत अभाव भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा रगतको बढी खपत रहेकाले र धेरै दिनदेखि कुनै सङ्घसंस्थाले रक्तदान नगरेका कारण रगत अभाव भएको बताइएको छ  ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment