काबुलमा मारिएका प्रति युवा संघको श्रद्धाञ्जली सभा

भिडियो सहितहेर्नुहोस !
Advertisement

 bipin dhakal


काठमाडौं, ८ असार । अफ्गानिस्तानको काबुलमा आतंकवादी आक्रमणमा परेर ज्यान गुमाएका नेपालीहरुप्रति युव संघ नेपालले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
यही असार ६ गते काबुलमा भएको तालिवानको आक्रमणमा परेर १२ जना नेपालीले ज्यान गुमाएका थिए । उनीहरुको शव काठमाडौं ल्याइएकै दिन बुधबार साँझ ५ बजे नयाँ बानेश्वरस्थित एभरेष्ट होटेल अगाडि युवा संघ नेपालको अन्तर जिल्ला कमिटीले श्रद्धाञ्जली सभा गरेको हो ।
सो क्रममा संघका अध्यक्ष राजिव पहारी लगायतका नेता तथा कार्यकर्ता सहित बटुवाहरुले सडकमै आयोजित श्रद्धाञ्जली सभामा मृतकहरु प्रति श्रद्धाञ्जली दिएका थिए ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment