काठमाडौंमा भूकम्पको धक्का

भिडियो सहितहेर्नुहोस !
Advertisement

Dolakha-dristic-650x392


काठमाडौँ ८ असार । बुधबार साझ दोलखालाई केन्द्रबिन्दु  बनाएर भूकम्पको धक्का  गएको छ ।   भूकम्पको धक्का काठमाडौँमा पनि महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साझ ६ बजेर ४५ मिनेट जाँदा दोलखालाई केन्द्रबिन्दु बनाएर ४ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको हो ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment