एक किलो यार्सागुम्बा सहित एक पक्राउ

भिडियो सहितहेर्नुहोस !
Advertisement

manwithyaksha.jpgअबैध रूपमा यार्सागुम्बा विक्री गर्ने एक जनालाई दाङ प्रहरीले तुलसीपुरबाट नियन्त्रणमा लिएको छ । कालिका ५ बर्दियाका ५१ बर्षीय करणसिंह सुनारलाई तुलसीपुर ६ हात्तीखोवाबाट एक किलो यार्सागुम्बा सहित सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका हुन् ।उनलाई यार्सागुम्बा सहित इलाका प्रहरी कार्यालय तुलसीपुरमा बुझाइएको प्रहरीले जनाएको छ । सुनारले यार्सागुम्बा मुगुबाट दाङ ल्याएको बयान दिएका छन् ।

पक्राउ परेका सुनारलाई कार्वाहीका लागि जिल्ला वन कार्यालयमा बुझाउने दाङ प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment