रजनीकान्तको फिल्म ‘कबाली’को नयाँ प्रचारशैली,‘कबाली’रीलीजको फस्ट शो नै हेर्न चाहनेलाई फ्लाईडको ब्यावस्था

भिडियो सहितहेर्नुहोस !
Advertisement

rajni1-mos_063016011606सुपरस्टार रजनीकान्तको फिल्म ‘कबाली’यहि जुलाईको १५ बाट दर्शकमाझ प्रदर्शनमा आउँदैछ । त्यस्तै रजनीकान्तको फिल्मको लागी फ्यानहरुको बेग्लै क्रेज रहेको छ,त्यसोत ‘कबाली’फिल्मको प्रोमोशनको प्रचार शैली पनि भिन्दै रहेको छ ।अहिले एयरलाईन कम्पनी,एयर एशिया‘कबाली’फिल्मको एयरलाईन पार्टनर बनेको छ । ‘कबाली’फिल्मको पार्टनर बन्दै एयर एशियाले रजनीकान्तको फ्यानहरुको लागी पनि शान्दार अफर राखेको छ । यस प्लेनले बैंगलुरुमा रहने फ्यानहरुले यदि ‘कबाली’कोे रीलीजको फस्ट शो नै हेर्न चाहनेलाई फ्लाईडको ब्यावस्था पनि गरेको छ ।

एयर एशियाले कबाली थीममा आफ्नो केही प्लेनलाई पेन्ट पनि गरेका छ । गरीएको पेन्टमा ‘कबाली’फिल्मको पोष्टर र स्टीकर सजाईएको छ ।
एक ग्याङ्ग स्टारको कथामा निर्माण भएको फिल्म ‘कबाली’लाई पा.रंजीतले निर्देशन गरेका हुन् । फिल्मको निर्माताको रुपमा थानु रहेका छन् । रजनीकान्त,राधिका आप्टे,कलैअरशन,धनसीका र ऋतवीका लीड कलाकारहरुले फिल्ममा अभिनय गरेका छन् ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment