काठमाडौंमा खराव मौसमका कारण बिदेश उड्न सकेनन जहाज

भिडियो सहितहेर्नुहोस !
Advertisement

tiaकाठमाडौं, १७ असार । काठमाडौंका मौसम प्रतिकुल भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्रा्ष्ट्रिय उडान प्रभावित भएका छन् । राजधानीमा विहानैदेखि परेको वर्षाका कारण भिजिलिटी कम भएपछि अन्तर्रा्ष्ट्रिय उडान प्रभावित भएको हो । विमानस्थलको मौसम प्रतिकुल भएपछि एअर अरेवियाको विमान अवतरणमा समस्या भएपछि भारतको लखनउ पठाइएको छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यसैगरी चीनको ग्वान्जाओबाट आएको एअर चाइनको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकिएपछि ल्हासा पठाइएको नागरिक उड्यान प्राधिकरणले जनाएको छ । आन्तरिक उडानभने नियमति भइरहेको प्राधिकरणले जनाएको छ ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment