यस्ता बच्चा जस्ले आँफ्नो शरीरलाई १६० डिग्रीमा घुमाएर खुट्टाले ब्रस गर्न सक्छन् (फोटोफिचर)

भिडियो सहितहेर्नुहोस !
Advertisement

aditya-kumar-jangum_1466488249


 यि बच्चाले आफ्नो शरीर घुमाएर जे गर्न सक्छन् त्यो हामीलाई हत्तपत्त कल्पना गर्न पनि कठिन हुन्छ । भारत महाराष्ट्रका १३ वर्षे किशोर आदित्य कुमार जंगमले गाउँका साथीभाईहरुलाई जुटाएरआफ्नो शरीरलाई उनीहरुले भने बमोजीम जता पनि मोड्न सक्छन् ।यतिसम्म कि उनले आफ्नो शरीरलाई मोडेर टाँग मुनी पारेर खुट्टाले ब्रस समेत गर्न सक्छन् । यि बच्चको यो अवस्थालाई हाइपरमोबिलिटी भनिन्छ । परापूर्वकालमा ऋषीमुनीहरुले विभिन्न अभ्यासका कारण यि आसनहरुमा आँफुलाई उर्तान सक्थे ।
तर यि अजिब बालकले आफ्नो सिरलाई १६० डिग्रीमा घुमाउन सक्छन् । उनले आँफुले यो सबै काम आफ्ना गुरु मंगेश कोपकरका कारण गर्न सफल भएको बताउँछन् । उनका गुरु कोपकरले ट्रेनीगं दिने ३ दर्जन बच्चाहरु मध्येका यिनी मात्रै एक त्यस्ता बहुप्रतिभाशाली हुन् ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment