भिडियो सहितहेर्नुहोस !
Advertisement
एजेन्सी । सलमान खान स्टारिङ बहुप्रतीक्षित चलचित्र सुल्तान आगमि जुलाई ६, वुधवारका दिन रिलीज हुने भएको छ । चलचित्रका निर्देशक अलि अब्बास जफरले ट्विटरमार्फत सो कुराको जानकारी गराएका हुन् ।
यो चलचित्र यसराज फिल्मको ब्यानरमा हरियाणवी पहलवान सुल्तान अलि खानको कथामा आधारित छ । यस चलचित्रमा अनुष्का शर्माले पनि अभिनय गरेका छन् ।
सलमान खानले पछिल्लो पटक अभिनय गरेको चलचित्र प्रेम र तन धन पायो दिपावलिको अवसरमा रिलिज भएको थियो भने सुल्तान ईदको अवसरमा रिलीज हुदैछ ।
- See more at: http://www.lightnepal.com/26626/#sthash.X2pnwdO7.dpuf
भिडियो सहितहेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment