पिआर बनाइदिने भन्दै १० लाख ठगी गर्ने पक्राउ

भिडियो सहितहेर्नुहोस !
Advertisement
काठमाडौँ १५ असार । क्यानाडाको पिआएर मिलाउन सक्छु  भन्दै ठगी गर्ने कन्सल्टेन्सीका एक  कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।दार्चुला  स्थाई घर भएइ हाल पुतलीसडकको ईन्फोहब एजुकेशन कन्सलटेन्सीमा पिआर पदमा कार्यरत ३२ वर्षी मदन नाथ दाङका सिता सेन र मान बहादुर खत्रीसँग जनही रु. ६,८०,०००।– र रु.३,८२,०००।– लिएर सम्पर्क बिहिन भएका थिए ।
महानगरीय अपराध महाशाखाको एक विशेष टोलीले नाथलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाएको छ ।

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment