हेर्नुहोस् प्रहरीले महिलाको कपाल तानेर घिसारेको भाइरल भिडियो

भिडियो सहितहेर्नुहोस !
Advertisement
यु-ट्युब र सामाजिक संजालहरुमा यति बेला एउटा भिडियो भाइरल बनिरहेको छ । नेपाल प्रहरीकै बदनामी हुने खालको यो भिडियो बारे कहाँ कुन ठाउँमा र किन भन्ने कुनै जानकारी छैन तर यहाँ एक महिलालाई दुई प्रहरीले घिसारिरहेको देखिन्छ । महिला चिच्याइरहेका छन् । भनेको नमानेपछि महिला प्रहरीले ति महिलाको कपाल समातेर घिसारेको भिडियोमा देखिन्छ । हेर्नुस भिडियो
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment