म्याग्दीको बेनी नगरपालिकाको बुढो पोखरीको संरक्षणमा स्थानीयबासी जुटे

भिडियो सहितहेर्नुहोस !
Advertisement
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित बुढो पोखरीको संरक्षणमा स्थानीयबासी जुटेका छन् । धौलागिरी अञ्चलमै पहिलो पटक विक्रम सम्वत १८४० मा निर्माण गरिएको पहिलो मानव निर्मित पोखरी संरक्षणको अभावमा जिर्ण अवस्थामा रहेको थियो । तत्कालीय यूद्धको समयमा आफ्नो बाजेको लडाईमा मृत्यु भएपछि बसन्त बोगटीले विक्रम सम्वत १८३६ मा रत्नेचोरमा बस्ती विस्तारको क्रममा खानेपानीका लागि पोखरी बनाएका थिए ।म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित बुढो पोखरीको संरक्षणमा स्थानीयबासी जुटेका छन् । धौलागिरी अञ्चलमै पहिलो पटक विक्रम सम्वत १८४० मा निर्माण गरिएको पहिलो मानव निर्मित पोखरी संरक्षणको अभावमा जिर्ण अवस्थामा रहेको थियो । तत्कालीय यूद्धको समयमा आफ्नो बाजेको लडाईमा मृत्यु भएपछि बसन्त बोगटीले विक्रम सम्वत १८३६ मा रत्नेचोरमा बस्ती विस्तारको क्रममा खानेपानीका लागि पोखरी बनाएका थिए ।
म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित बुढो पोखरीको संरक्षणमा स्थानीयबासी जुटेका छन् । धौलागिरी अञ्चलमै पहिलो पटक विक्रम सम्वत १८४० मा निर्माण गरिएको पहिलो मानव निर्मित पोखरी संरक्षणको अभावमा जिर्ण अवस्थामा रहेको थियो । तत्कालीय यूद्धको समयमा आफ्नो बाजेको लडाईमा मृत्यु भएपछि बसन्त बोगटीले विक्रम सम्वत १८३६ मा रत्नेचोरमा बस्ती विस्तारको क्रममा खानेपानीका लागि पोखरी बनाएका थिए ।म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित बुढो पोखरीको संरक्षणमा स्थानीयबासी जुटेका छन् । धौलागिरी अञ्चलमै पहिलो पटक विक्रम सम्वत १८४० मा निर्माण गरिएको पहिलो मानव निर्मित पोखरी संरक्षणको अभावमा जिर्ण अवस्थामा रहेको थियो । तत्कालीय यूद्धको समयमा आफ्नो बाजेको लडाईमा मृत्यु भएपछि बसन्त बोगटीले विक्रम सम्वत १८३६ मा रत्नेचोरमा बस्ती विस्तारको क्रममा खानेपानीका लागि पोखरी बनाएका थिए ।म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित बुढो पोखरीको संरक्षणमा स्थानीयबासी जुटेका छन् । धौलागिरी अञ्चलमै पहिलो पटक विक्रम सम्वत १८४० मा निर्माण गरिएको पहिलो मानव निर्मित पोखरी संरक्षणको अभावमा जिर्ण अवस्थामा रहेको थियो । तत्कालीय यूद्धको समयमा आफ्नो बाजेको लडाईमा मृत्यु भएपछि बसन्त बोगटीले विक्रम सम्वत १८३६ मा रत्नेचोरमा बस्ती विस्तारको क्रममा खानेपानीका लागि पोखरी बनाएका थिए ।म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित बुढो पोखरीको संरक्षणमा स्थानीयबासी जुटेका छन् । धौलागिरी अञ्चलमै पहिलो पटक विक्रम सम्वत १८४० मा निर्माण गरिएको पहिलो मानव निर्मित पोखरी संरक्षणको अभावमा जिर्ण अवस्थामा रहेको थियो । तत्कालीय यूद्धको समयमा आफ्नो बाजेको लडाईमा मृत्यु भएपछि बसन्त बोगटीले विक्रम सम्वत १८३६ मा रत्नेचोरमा बस्ती विस्तारको क्रममा खानेपानीका लागि पोखरी बनाएका थिए ।म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित बुढो पोखरीको संरक्षणमा स्थानीयबासी जुटेका छन् । धौलागिरी अञ्चलमै पहिलो पटक विक्रम सम्वत १८४० मा निर्माण गरिएको पहिलो मानव निर्मित पोखरी संरक्षणको अभावमा जिर्ण अवस्थामा रहेको थियो । तत्कालीय यूद्धको समयमा आफ्नो बाजेको लडाईमा मृत्यु भएपछि बसन्त बोगटीले विक्रम सम्वत १८३६ मा रत्नेचोरमा बस्ती विस्तारको क्रममा खानेपानीका लागि पोखरी बनाएका थिए ।म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित बुढो पोखरीको संरक्षणमा स्थानीयबासी जुटेका छन् । धौलागिरी अञ्चलमै पहिलो पटक विक्रम सम्वत १८४० मा निर्माण गरिएको पहिलो मानव निर्मित पोखरी संरक्षणको अभावमा जिर्ण अवस्थामा रहेको थियो । तत्कालीय यूद्धको समयमा आफ्नो बाजेको लडाईमा मृत्यु भएपछि बसन्त बोगटीले विक्रम सम्वत १८३६ मा रत्नेचोरमा बस्ती विस्तारको क्रममा खानेपानीका लागि पोखरी बनाएका थिए ।म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित बुढो पोखरीको संरक्षणमा स्थानीयबासी जुटेका छन् । धौलागिरी अञ्चलमै पहिलो पटक विक्रम सम्वत १८४० मा निर्माण गरिएको पहिलो मानव निर्मित पोखरी संरक्षणको अभावमा जिर्ण अवस्थामा रहेको थियो । तत्कालीय यूद्धको समयमा आफ्नो बाजेको लडाईमा मृत्यु भएपछि बसन्त बोगटीले विक्रम सम्वत १८३६ मा रत्नेचोरमा बस्ती विस्तारको क्रममा खानेपानीका लागि पोखरी बनाएका थिए ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment