भिडियो सहितहेर्नुहोस !
Advertisement
कञ्चनपुर, १४ असार । कञ्चनपुरको झलारी पिपलाडी– नगरपालिका– ५ खजुवाका ३० वर्षीय गोविन्द साउदको सर्पले डसेर मृत्यु भएको छ ।
दुई दिनअघि सर्पले डसेकोमा साउदको उपचारका क्रममा आज बाँकेको कोहलपुरस्थित अस्पतालमा मृत्यु भएको हो । सर्पले डसेका साउदलाई तत्कालै उपचार केन्द्र अर्जुनीमा लगिए पनि एन्टिस्नेक भेनम नहँुदा उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर लगिएको स्थानीय शिवि लुहारले बताए ।
ढिलो गरी अस्पतालमा पु¥याउँदा उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment