भिडियो सहितहेर्नुहोस !
Advertisement
कश्मिर आक्रमणमा ८ भारतीय सेना मारिए१२ असार, एजेन्सी ।आतंकबादी आक्रमणमा परी कम्तिमा १२ भारतीय सैनिकको ज्यान गएको छ । भारत प्रशासित कश्मिरमा भएको आतंकवादी आक्रमणमा ८ भारतीय सेना मारिएका हुन् ।आक्रमणमा २८ भन्दा बढि घाईते भएको भारतीय सञ्चार मााध्यमले जनाएका छन् ।
गस्तीमा रहेको सैनिक बसलाई लक्षित गरी पुलवामा जिल्लामा गएराती आतंकवादी आक्रमण गराइएको भारतीय अधिकारीहरुलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
चीनको नेतृत्वसँग ग्रेटर नेपालले भन्यो- भारतले नेपाली सीमा मिच्यो
आक्रमणको जिम्मा आतंकवादी समुह लस्कर ए तोइवाले लिएको छ । केही दिन यता कश्मिर क्षेत्रमा निरन्तर आक्रमण र प्रत्याक्रमण चलिरहेको छ ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment