भिडियो सहितहेर्नुहोस !
Advertisement

काठमाडौं, ७ असार । अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पको हत्याको प्रयास गर्ने बेलायती नागरिक पक्राउ परेका छन् ।
गएको शनिबार अमेरिकाको लस भेगसमा ट्रम्प सहभागी एक र्यालीमा १९ वर्षीय बेलायती नागरिक माइकल स्टेवन स्यान्डफोर्डले प्रहरीको बन्दुक खोसेर उनको हत्या गर्ने प्रयास गरेको अमेरिकन प्रहरीले जनाएको छ ।प्रहरीको अनुसन्धानको क्रममा रहेका उनले आफूले ट्रम्पको हत्या गर्ने योजना बनाएको स्वीकार गरेका बीबीसीले जनाएका छन् । प्रहरीका अनुसार माइकलले पछिल्लो एक वर्ष देखि ट्रम्पको हत्याको योजना बनाइरहेका थिए ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment