भिडियो सहितहेर्नुहोस !
Advertisement

डोटी-पूर्व युवराज पारस शाह भ्रमणका लागि सुदूरपश्चिमको पर्यटकीयस्थल खप्तड पुगेका छन्। करिब १० दिन खप्तडमा बस्ने गरी आएका पारस डोटीको शैलेश्वरी मन्दिर दर्शन गरी झिँग्राना हुँदै खप्तड पुगेका हुन् ।
अाइतबार खप्तड पुगेका शाह स्व राजा वीरेन्द्रले खप्तड जाँदा बस्नका लागि झिँग्रानामा बनाएको भिआइपी पाहुनागृहमा उनी बस्ने बताइएको छ ।
उनका साथमा शितास्मा राज्यलक्ष्मी शाह, मित्र प्रवनजङ्ग सिंहलगायतका व्यक्ति पनि खप्तड पुगेका छन् । रासस
भिडियो सहितहेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment