भिडियो सहितहेर्नुहोस !
Advertisement

काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । ११ बजेर ३४ मिनेट जादाँ नवाकोट केन्द्र विन्दु भएर ४.४ रेक्टरको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लामा समेत महसुस भएको थियो ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment