दुःखको घडीमा नेपाल सरकारलाई सहयोग गर्न लागिरहेका छौंः मोदी

भिडियो सहितहेर्नुहोस !
Advertisement
अफगानिस्तानको राजधानी काबुलमा तालिबानी आत्मघाती आक्रमणमा नेपाली मारिएको विषयामा चासो व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःखको घडीमा नेपाल सरकारलाई सहयोग गर्न लागिरहेका बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा मोदीले दुःखको यस घडिमा आवश्यक सहयोग गर्न कदम चालिएको बताएका हुन्।
modi at america
सोमबार बिहान तालिबान आक्रमणकारीले आत्मघाती हमला गर्दा क्यानडियन राजदूतावासमा सुरक्षा गार्डका रुपमा काम गर्ने १४ नेपालीको मृत्यु भएको थियो। उनले यसअघि काबुल अाक्रमणको निन्दा गर्दै घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

modi tweet
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment