बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भिडियो सहितहेर्नुहोस !
Advertisement

विराटनगर, २७ असार । बसको ठक्करबाट आज मोरङमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

विराटनगर–१४ स्थित राजमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को१ख ९१६ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको को३प २८६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोरङको नोचा–४ का लालचन चौंधरीको गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
- See more at: http://etajakhabar.com/2016-07-11/14144/#sthash.Sax2xKhz.dpuf
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment