भिडियो सहितहेर्नुहोस !
Advertisement
काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले गुण्डालाई संरक्षण दिएर राजनीति सुरक्षित हुन्छ भन्ने ठान्ने नेताहरुको लागि र्दुभाग्य हुने बताउनुभएको छ । मेरो मान्छे भन्दै फोन गरेर अब कोही अधिकृत नतर्सने भन्दै गैह्र कानुनी लिंकका प्रमाण भेटे उल्टै अनुसन्धानको दायरामा तान्ने चेतावनी एसएसपी थापाले दिनुभएको छ ।काठमाडौँ प्रहरीले गुण्डाविरुद्धको कारवाहीमा कारवाहीको हट लिष्ट तयार पारेको खुलासा समेत गरेको छ । एसएसपी थापाले दिपक मनाङ्गेको पक्राउ काष्टिङ् मात्र भएको भन्दै खाता खुल्दै जाने चेतावनी दिनुभयो ।
स्यालहरुको जमातले गुण्डाको खोल ओडेर सर्वसाधरणलाई डराउने, धम्काउने गरेको भन्दै जुन दिन प्रमाण भेटिन्छ त्यही दिन उनिहरुको खेल समाप्त हुने एसएसपी थापाको भनाई छ ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment