महिलाले निर्वस्त्र भइ योगा गर्ने योगा क्लव (फोटो फिचर)

भिडियो सहितहेर्नुहोस !
Advertisement

nude-women-yoga1एजेन्सी , योगा दिनप्रतिदिन संसारभर लोकप्रिय बन्दै गएको छ । विश्वभर योगको लहर चलिरहेको बेला अष्ट्रेलियाको पर्थमा भने अचम्मलाग्दो योगा क्लव खुलेको छ । उक्त योगा क्लवमा आउने हरेक सदस्यले निर्वस्त्र भएर योगा गर्छन् ।योगा क्लवको संचालन अष्ट्रेलियाली नागरिक ३७ वर्षय मेलिसा होवार्डले गरेकी हुन् । डेली मेलका अनुसार मेलिसा होवार्डले यस्ता क्लव देशको अन्य शहरमा पनि विस्तार गर्ने तयारी भैरहेको बताएकी छन् ।डेली मेलका अनुसार योगा क्लवकी सञ्चालिका मेलिसा होवार्डले अव यस्ता योगा क्लव चलाउनका लागि शहरहरु विस्तारै तयार भैरहेको बताइन् ।यो योगा क्लवमा महिलाहरु निर्वस्त्र भएर योगा सिक्छन् । महिलाहरुलाई आफ्नो शरीरको विषयमा अनुभव हुने असुरक्षा कम गराउन र स्वच्छन्द अनुभव गराउन यस्तो योगा शुरु गरेको होवार्डले बताइन् ।सबै उमेर र समूहका महिलालाई यो क्लवले योगा शिक्षा दिन्छ । तर २२ वर्ष उमेर देखि ५० वर्ष सम्मका महिलाहरुको बाहुल्यता हुन्छ ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment